Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


युक्रेनको मन्त्रिपरिषद् कार्यालय भवनमा आक्रमण

एजेन्सी । रुसको युक्रेनको राजधानी किएभस्थित सरकारी कार्यालयहरुमा ड्रोन वर्षा गरेको छ । रुसी सेनाले शनिबार रातीदेखि आइतबार विहानसम्ममा आठ सय बढी ड्रोन र मिसाइल हमला गरेको हो । झण्डै साढे सात सय ड्रोन र अधिकांश मिसाइल युक्रेनी प्रतिरक्षा प्रणालीले ध्वस्त बनाए पनि तीन दर्जन बढी ड्रोन निशानामा खस्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनलगायतका…