एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध महाभियोग लगाउने प्रस्ताव विफल भएको छ । संसदमा उक्त प्रस्तावमाथि मतदान हुँदा पाँच मत पुगेन । महाअभियोग लगाउने प्रस्ताव पारित हुन दुई सय मत चाहिनेमा १ सय ९५ सांसद मात्रै प्रस्तावको पक्षमा उभिए । राष्ट्रपति युनको पिपुल्स पावर पार्टी (पीपीपी) का तीन जना सांसदबाहेक अन्यले मतदान बहिस्कार…