Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


ह्वाइट हाउस नजिकै भएको आक्रमणमा घाइते भएका अमेरिकी राष्ट्रिय गार्डको मृत्यु

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै गोली हानी हत्या प्रयास गरिएका दुई अमेरिकी राष्ट्रिय गार्ड सिपाहीहरु मध्ये एकको मृत्यु भएको बताएका छन् । २० वर्षीया सारा बेकस्ट्रोमको चोटका कारण मृत्यु भएको हो । २४ वर्षीया एन्ड्रयू वोल्फको अवस्था गम्भीर रहेको ट्रम्पले बताएका छन् । वाशिंगटनमा राष्ट्रिय गार्ड तैनाथीको निरीक्षण गर्ने संयुक्त कार्यदल डी।सी।का…