Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


भारतसहित ३ देशका राजधानीमा वायु प्रदूषण उच्च

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बुधबार बिहान दिल्लीको एअर क्वालिटी इन्डेक्स एक्यूआई ३ सय ७६ माथि अर्थात निकै खराब अवस्थामा पुगेको भारतीय संचार माध्यमहरुले जनाएका हुन् । सीपीसीबीका अनुसार दिल्लीका धेरै स्थानमा एक्यूआई ४ सय भन्दा माथि पुगेको छ। सबै…