Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


अमेरिकामा मतगणना : ट्रम्पको अग्रता

एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतगणना शुरु भएको छ । केही राज्यहरुमा मतदान जारी रहँदा केहीमा भने मतगणना थालिएको छ । अमेरिकाको ४७ औं राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । प्रारम्भिक मत परिणाममा ह्यारिसमाथि ट्रम्पले झिनो अग्रता लिएका छन् । सिएनएनका अनुसार…