Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


फिलिपिन्समा आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता

एजेन्सी । आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ । ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तको पिटोगो नगरपालिकामा ढलेको रूखले पाँच जनाको मृत्यु भएको र मध्य फिलिपिन्सको पश्चिमी भिसायास क्षेत्रमा अन्य तीन जनाको मृत्यु…