Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजमाथि भएकाे आक्रमणप्रति बेलायतसहित २२ देशकाे कडा निन्दा

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) को पहलमा २२ वटा देशहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक जहाजमाथि भएका आक्रमण कडा शब्दमा निन्दा गरेका छन् । साेही देशहरूले संयुक्तरुपमा इरानका गतिविधिले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षामा गम्भीर असर पारेको बताएका हुन् ।यूएई, बेलायत, फ्रान्स, जर्मनी, जापान, क्यानाडा र अस्ट्रेलियासहितका देशहरूले हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । ती…