एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य र एक बालिका रहेका छन् । इरानको समर्थन रहेको हिजबुल्लाहले भने विभिन्न हिजबुल्लाह एकाइ र संस्थाका कर्मचारीहरू सहित आठ लडाकुको मृत्यु भएको पुष्टि गरेको छ । बिष्फोटका कारण २८ सय बढी घाइते…