एजेन्सी। अमेरिकी सिनेटले आर्थिक वर्ष सन् २०२६ का लागि ९ सय १ अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ। साेही विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका लागि पुगेको हाे । विधेयक ७७-२० मतले पारित भएको छ। जसमा दुवै पार्टीको व्यापक समर्थन देखिएको हाे। हाउस र सिनेटले आफ्ना छुट्टाछुट्टै संस्करणहरूलाई मिलाएर यो…