एजेन्सी । इन्डोनेशियामा ५.६ म्याग्नेच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको छ । १ मिनेटसम्म कम्पन भएको भूकम्पमा ७ सय बढी घाइते भएका छन् । इन्डोनेशियाको मुख्य टापु जाभाको सिआनजु शहरको १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाई दिउँसोको समयमा गएको भूकम्पका कारण अधिकांश मानिस घर बाहिर निस्केका थिए । भूकम्पपछि दर्जनौ घर भत्कंदा भग्नावशेषमा थुप्रै नागरिक…