Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियामा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । इन्डोनेसियाको तनिंबर क्षेत्र केन्द्रबिन्दु बनाई पृथ्वीको सतह भन्दा ९७ किलोमिटर गहराईमा गएको भूकम्पको धक्का अष्ट्रेलिया र तिमोरसहित २ हजार किलोमिटर टाढासम्म महसुस गरिएको थियो । भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण आएको छैन । इन्डोनेसियामा गत नोभेम्बरमा ५ दशमलव ६ रेक्टर…