Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


ब्राजिलका पूर्वराष्ट्रपति जायरमाथि छानविन गर्न अदालत सहमत

एजेन्सी । ब्राजिलमा गत साता भएको दंगामा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको संलग्नताकाे विषयमा छानविन गर्न सर्वोच्च अदालत सहमत भएको छ । संसद भवन, कंग्रेस भवन र राष्ट्रपति भवन लगायका संवेदनशील स्थानमा तोड्फोड गर्ने र क्षति पुर्याउने गरी भएको दंगाका लागि बोल्सोनारोले उक्साएको हो वा होइन भन्ने विषयमा छानविन गरिने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे…