Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकी मुलुक सेनेगलमा भएको सडक दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । सेनेगलको मध्य क्षेत्र काफ्रीन नजिक दुईवटा बस आपसमा ठोकिंदा ४० जनाको मृत्यु हुँदा अन्य ८५ जना घाइते भएका छन् । तीब्र गतीमा गुडिरहेको सार्वजनिक यातायातको बस बिपरित दिशाबाट आइरहेको बससंग ठोकिंदा दुर्घटना भएको हो । चालकको लापरवाहीका कारण दुर्घटना भएको…