काठमाडौं । क्याथोलिक क्रिश्चियन धर्मावलम्वीहरूका सर्वोच्च गुरु पूर्वपोप बेनेडिक्ट सोह्रौंप्रति श्रद्धाञ्जली दिन भ्याटिकनको सेन्टपिटर बासिलिकामा हजारौं मानिस भेला भएका छन् । आगामी बिहिबार सोह्रौंकोे अन्तिम दाह संस्कार गर्नुअघि १०औं हजार मानिसले श्रद्धाञ्जली दिने अपेक्षा गरिएको छ । स्वर्गीय सोह्रौंलाई खुला कास्केटमा राखिएको हाे । सोह्रौंलाई पादरीहरुले रातो पहिरन र पादरीहरूको मुकुट लगाइदिएका छन् । सोह्रौंको…