Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


अरबमा गरिबी बढ्यो

एजेन्सी। अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (इएससिडब्लुए) ले सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित रहेको जनाएको छ। सर्वेक्षणले आगामी दुई वर्षमा गरिबीको स्तर अझ बढ्ने…