Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


भारतद्वारा कोरोना विरूद्धकाे नाकमा राख्ने औषधि तयार

एजेन्सी । भारतले कोरोना भाइरस विरुद्धकाे नाकमा राख्ने औषधि तयार पारेको छ । भारतकाे बायोटेकले बनाएको इन्कोभ्याक नामको नाकमा राख्ने औषधिलाई भारत सरकारले मान्यता दिएको हाे । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मान्डब्य र विज्ञान तथा प्रविधि मन्त्री जितेन्द्र सिंहले बिहिबार उक्त औषधिको औपचारिक रूपमा सुरुवात गर्नुभएको हो । भारतको केन्द्रीय औषधि नियमन तथा मापदण्ड…