एजेन्सी । चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद निर्वाचित हुनुभएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का पूर्वमहासचिव नहराद चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो। चुनावी परिणाममा ६१ वर्षीय नहरादले आफ्ना प्रतिद्वन्द्वी आंद्रेज बाबिसलाई पराजित गर्दै खसेको कुल मतको ५७ दशमलव ६ प्रतिशत मत प्राप्त गर्नुभएको छ । सन् २०१७ देखि २०२१ सम्म…