एजेन्सी । आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह समारोह आयोजना गरिने हलहरु चाँडै बन्द गर्ने घोषणा गरेको छ । अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजना अन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो । ऊर्जा बचत र आयातित तेलमा निर्भरता घटाउन राष्ट्रिय ऊर्जा संरक्षण योजना स्वीकृत गरेको जानकारी दिँदै रक्षामन्त्री…