Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


९३ औँ जन्मदिनमा अन्तरिक्षयात्रीको बिहे

एजेन्सी । अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गर्नुभएको छ । सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो । गत शुक्रबार उहाँले विवाह गर्नुभएको हो । शनिबारसम्ममा ५३ हजारले उहाँको ‘स्टेटस ’ लाई मनपराएर ‘लाइक’ र ‘लभ’ सङ्केत प्राप्त भएको थियोभने…