Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

एजेन्सी । भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले २ वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको हाे । तर गान्धी जेल भने जाने छैनन् । किनकी जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ । सन्…