Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ घाइते

एजेन्सी । बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा हालै निर्माण गरिएको सडकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएकाे हाे । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएकाे छ । अन्तर्राष्ट्रिस सञ्चार माधयमका अनुसार बस द्रुत…