Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


इमरान खानलाई गिरफ्तार नगर्न उच्च अदालतको आदेश

एजेन्सी । पाकिस्तानको उच्च अदालतले पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई गिरफ्तार गर्न गएको प्रहरीलाई फिर्ता हु्न आदेश दिएको छ । भ्रष्टाचारको आरोपमा पक्राउ गर्न गएको प्रहरीलाई अदालतले फिर्ता हुन आदेश दिएपछी गिरफ्तारीका लागि गएको प्रहरी फिर्ता भएको हो । यसअघि खानलाई पक्राउ गर्न पुगेको प्रहरीकोे गाडीलाई खानका समर्थकले रोकेपछी…