एजेन्सी । युक्रेनमा रुसकोतर्फबाट लडिरहेको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर कब्जामा आउनै लागेको दाबी गरेको छ । वागनर सेनाका प्रमुख यभ्गेनी प्रिगोजिनले बाख्मत शहरको मध्य भागको कुनै भवनमाथिबाट खिचेको भिडियो सार्वजनिक गर्दै आफूहरु बाख्मत नियन्त्रण गर्ने अवस्थामा रहेको दाबी गर्नुभएको हो । भिडियोमा प्रिगोजिनले भिडियो खिचिरहेको स्थानबाट बाख्मतको मुख्य प्रशासनिक भवन एक किलोमिटर…