Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


चिनियाँ जनकंग्रेसबाट राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाल अनुमोदन

एजेन्सी । चिनियाँ संसद जनकंग्रेसले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । बैठकले सीलाई केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ । यस्तै, जनकांग्रेसले हान चाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ भने चाओ लचीलाई…