Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


युक्रेनमा हेलिकप्टर दुर्घटना, मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु

काठमाडाैं । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर हुँदा मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु भएकाे छ । बीबीसी नेपालीका अनुसार शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा युक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्। हेलिकप्टरमा मन्त्री…