Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


अमेरिकामा आँधीका कारण २१ जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका शहरमा आएको आँधीमा परी २१ जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कानान्सका पाँच र इलिनोइसका चार जना रहेका छन् । अन्य पाँच जना इन्डियाना, अलाबामा र मिसिसपी राज्यका रहेको जनाइएकाे छ । गत शुक्रबार राति आएको आँधीले…