Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु, ३ हजार बढी घाइते

एजेन्सी । सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ । ३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे । सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र उनका सहयोगी शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमाण्डर मोहम्मद हमदान…