Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बेलारूसमा आणविक हतियार भण्डारण गर्ने पुटिनकाे घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने घोषणा गर्नुभएकाे छ । उहाँले युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँग तनाव बढिरेहका बेला बेलारुसमा आणविक भण्डारण गर्ने घोषणा गर्नुभएको हो । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले लामो समयदेखि आफ्नो देशमा आणविक हतियार तैनाथीका लागि आग्रह गर्दै आएको पुटिनको दावी छ । राष्ट्रपति…