Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


अमेरिकाकाे एक विद्यालयमा गोली प्रहार हुँदा ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाकाे टेनेसी राज्यको नासभिल शहरमा फेरी अर्को गोली काण्ड भएको छ । नासभिल शहरको एक प्राथमिक विद्यालयमा महिलाले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जना बालबालिकासहित ६ जनाको मृत्यु भएको हाे । प्रि–स्कुलदेखि ६ कक्षासम्म पढाई हुने २ सय विद्यार्थी रहेको प्रेस्बिटेरियन स्कुल द कभेन्टमा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली लागेर मृत्यु…