Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच २० बुँदे शान्ति सम्झौताको मस्यौदा प्रस्ताव हुने अपेक्षा (२० बुँदा-सहित)

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच आइतबार फ्लोरिडामा हुने वार्ताको केन्द्रबिन्दुमा २० बुँदे शान्ति सम्झौताको मस्यौदा प्रस्ताव हुने अपेक्षा गरिएको छ। राष्ट्रपति जेलेन्स्कीले यो योजना रुससँगको युद्ध अन्त्य गर्न भविष्यमा हुने सम्झौताको आधार बन्न सक्ने बताउनुभएकाे हाे। रूसका अधिकांश मुख्य मागलाई समर्थन गरेको भनिएको पहिलेको २८-बुँदे मस्यौदालाई परिमार्जन गर्न…