काठमाडौं ।इथिपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विस्फोटबाट निस्केको खरानीका कारण भारतीय विमान कम्पनी एयर इन्डिया र आकासा एअरले आफ्ना केही उडान रद्ध गरेका छन् । भारतको उड्डयन नियामकको निर्देशनपछि ज्वालामुखी विस्फोटका कारण केही ठाउँहरूमा उडेका विमानहरूको सावधानी जाँच गर्न एअर इन्डियाले दुई दिनमा ११ वटा उडान रद्द गरेको बताईएको छ । यस्तै अकासाले साही…