Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


कंगोमा पहिरोमा परी १० जनाको मृत्यु, ९ घाइते

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा भीषण वर्षापछि आएको पहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ । कंगोको दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा भारी वर्षापछि आएको पहिरोमा अस्थायी खानीका १० जनाको मृत्यु भएको हो । साेही पहिराेमा परी ९ जना घाइते भएका छन् । पहिरोमा परी केही वेपत्ता र सयौं घरबारबिहीन भएका छन् । पहिरोले…