एजेन्सी । अमेरिकामा देखिएको बैंकिङ संकटको समस्या युरोपेली मुलुकहरुमा पनि फैलिने जोखिम बढेको छ । स्वीजरल्याण्डका केही बैंकहरु समस्यामा पर्ने संकेत देखिएपछि त्यहाँ बैंकहरुको शेयर मूल्यमा अभूतपूर्व गिरावट आएको हाे । स्वीजरल्याण्डको क्रेडिट स्वीज बैंकमा समस्या देखिएको खबरले सोही बैंकको शेयर बुधबार एकै दिनमा २४ प्रतिशतले घटेको छ । स्वीस अधिकारीहरुले बैंक अफ इङ्गल्याण्डका विज्ञहरुलाई…