Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


चिनियाँ राष्ट्रपति सी आज रूस भ्रमणमा जाँदै

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुस भ्रमणमा जाँदै हुनुहुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सी पहिलो पटक मस्को जान लाग्नुभएको हो । सीको यो भ्रमणलाई पश्चिमा जगतले विशेष चासोका साथ हेरिरहेको छ । पछिल्लो समय चीनले रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति प्रस्तावको पहल गरिरहेको छ । चीन र रुसबीच हुन सक्ने…