Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


सुडानमा सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु, १८ सय बढी घाइते

एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् । सुडानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका अनुसार सेना र अर्धसैनिक बलबीचको संघर्ष झन नै चर्किदै गएको छ…