एजेन्सी । फ्रान्समा व्यापक विरोधका बीच अवकाशको उमेर बढाइएको छ । नयाँ नियम अनुसार ६२ वर्षको अवकाश उमेर बढाएर ६४ वर्ष कायम गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धि सम्बन्धी कानुनमा हस्ताक्षर गर्नुभएको हो । नयाँ व्यवस्था आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष…