Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


कंगोमा सशस्त्र समुहको आक्रमणमा परी २७ जना सर्वसाधारणको मृत्यु

एजेन्सी । कंगोमा सशस्त्र समुहको आक्रमणमा परी एक सातामा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार कंगोको इतुरी प्रान्तको गाउँमा हतियारसहित प्रवेश गरेको सोडेको नामक सशस्त्र बिद्रोही समुहले उनीहरुको हत्या गरेको खुलासा भएको हो । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकका अनुसार सो समूहले गरेको आक्रमणमा थुपै्र सर्वसाधारण घाइते भएका…