Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


पाँच लाख पर्यटकलाई फ्रि टिकट बाँड्ने हङकङ सरकारको घोषणा

एजेन्सी । हङकङ सरकारले कोभिडले थला परेको पर्यटन उद्योगलाई पुनर्जिवित गर्न पाँच लाख वटा फ्रि उडान टिकट बाँड्ने घोषणा गरेको छ । “हेल्लो हङकङ” कार्यक्रम सुरू गर्दै हङकङ सरकारले हङकङको ध्वजाबाहक क्याथे प्यासिफिक, हङकङ एक्सप्रेस र हङकङ एयरलाइन्सका ५ लाख टिकट फ्रि वितरण गर्ने घोषणा गरेको हो । त्यसका लागि झण्डै साढे २५ करोड डलर…