Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


रुसी पत्रकारलाई ६ वर्ष जेल

एजेन्सी । झुठो समाचार फैलाएको आरोपमा रुसका एक पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । पत्रकार मारिया पोनोमारेन्कोलाई साइबेरियाको बर्नौलको अदालतले गलत समाचार फैलाएको भन्दै ६ वर्षको जेल सजाय सुनाएको हो । रुसी लडाकु विमानले युक्रेनको थिएटरमा गरेको घातक हमलाको बारेमा मारियाले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । यसअघि उनलाई पाँच वर्षसम्म पत्रकारिताका गतिविधिमा…