Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ । जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको उल्लेख गर्दै युद्धको नाममा रुसले युक्रेनमा मानवता विरुद्धकै अपराध गरिरहेको बताउनुभएको हो । अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टद्वारा समर्थित संस्थाहरुका अनुसार युक्रेनसँगको युद्धमा रुसले ३०…