Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


इजिप्टको मध्य प्रान्त मिन्यामा पुरातन युगका चिहानहरू फेला

एजेन्सी । इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला परेका छन् । संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्विक मन्त्रालयले जनाएको छ । पुरातात्विक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू खोतल्नका लागि यो खोज अत्यन्तै महत्वपूर्ण…