Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


चिनियाँ संसदबाट आर्थिक र सैन्य नीति पारित

एजेन्सी । चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसको १४ औँ अधिवेशनले मुलुकलाई आर्थिक र सैन्य रुपमा शक्तिशाली बनाउने नीति पारित गरेको छ । राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालको अनुमोदन र नयाँ प्रधानमन्त्री घोषणा गरेको चिनियाँ संसदले मुलुकलाई आर्थिक र सैन्य रुपमा अझै शक्तिशाली बनाउने नीति पारित गरेको हो । संसदीय अधिवेशनको समापनपूर्व बोल्दै राष्ट्रपति सी…