Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


भेनेजुएलालाई अस्थिरतातर्फ नधकेल्न राष्ट्रपति ट्रम्पलाई टर्कीका राष्ट्रपति एर्दोगानकाे चेतावनी

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा भेनेजुएलाको राजनीतिक स्थिरता र अन्तर्राष्ट्रिय कानूनको रक्षाका लागि जोड दिनुभएको छ। राष्ट्रपति एर्दोगानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुरा गर्दै भेनेजुएलालाई अस्थिरताको खाडलमा धकेलिन नहुने बताउनुभएको हो । मन्त्रिपरिषदकाे बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एर्दोगानले विश्वको कुनैपनि कुनामा हुने राजनीतिक वैधानिकता र अन्तर्राष्ट्रिय कानूनको…