Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


रूसी राष्ट्रपति पुटिन भारत प्रस्थान

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि प्रस्थान गर्नुभएकाे छ। उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध शुरु भएपछिको पहिलो भारत भ्रमण हो। पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गर्नुभएकाे थियाे। यस पटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो। रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको…