एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशले सन् २०३० सम्ममा सरकारी प्रयोजनका सबै सवारी साधनहरुलाई विद्युतीय सवारीबाट प्रतिस्थापन गर्ने भएको छ । भारतमै सबै भन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सन् २०३० भित्रै सरकारी प्रयोजनका सवारी साधन जैविक इन्धनमुक्त गर्ने घोषणा गर्नुभएको हो । उत्तर प्रदेश सरकारले यस अघि नै विद्युतीय सवारी…