Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् । यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले…