Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पाकिस्तानमा विजुलीको विल अत्यधिक बढेपछि सर्वसाधारण प्रदर्शनमा उत्रिए

एजेन्सी । पाकिस्तानमा बिजुलीको विल अत्यधिक बढेको भन्दै बिरोध प्रदर्शन शुरु भएको छ । मासिक आम्दानी भन्दा विजुलीको वील बढी आउन थालेको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । राजधानी इस्लामावाददेखि पाकिस्तान नियन्त्रित कश्मिरसम्मका शहरमा हजारौंले प्रदर्शन गरेका हुन । केही ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको छ । आर्थिक संकटबाट मुक्ति पाउन अन्तर्राष्ट्रिय मुद्रा…