Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अमेरिकी सेनाकाे सिरियामा हवाई आक्रमण

एजेन्सी । अमेरिकी केन्द्रीय कमाण्डले अमेरिकी सेनाले सिरियाभरी रहेका इस्लामिक स्टेट (आईएस) का विभिन्न स्थानहरूमा व्यापक रुपमा आक्रमण गरेको छ । कमाण्डले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार शनिबार अमेरिकी र साझेदार सेनाहरूले यी स्ट्राइकहरू सम्पन्न गरेका हुन् । साेही कारबाही अपरेशन हकआई स्ट्राइकको एक हिस्सा हो । गत डिसेम्बरमा घोषणा गरिएको थियो । यो सैन्य…