Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उहाँलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिनुभएको हो । यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ । यसको वजन लगभग दुई किलो २३० ग्राम छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको…