एजेन्सी । पाकिस्तानमा राजनीतिक भाषणका क्रममा इसनिन्दाको आरोपमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मर्दान शहरमा राजनीतिक र्यालीमा मौलाना निगार अली नामका एक व्यक्तिले स्थानीय राजनीतिक नेताको विरोध गरेको र धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै कुटपिट गरिएको हो । स्थानीयको कुटपिटबाट बच्न एक पसलमा पुगेका उनलाई पसल तोड्फोड गरी…